|
प्रतीकात्मक फोटो

उदयपुरः श्रीमतीलाई जबरजस्ती करणीको आरोपमा उदयपुर रौतामाई गाउँपालिका वडा २ नौले करकुसका ४५ वर्षीय दीपबहादुर राउत पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीका अनुसार श्रीमतीले आफूलाई श्रीमान्ले जबरजस्ती करणी गरेको उजुरी दिएपछि सोमबार पक्राउ गरेको हो। सोमबार श्रीमतीले दिएको उजुरीको आधारमा रौतामाई गाउँपालिका वडा २ नौले करकुसबाट पक्राउ गरी अनुसन्धान भइरहेको डिएसपी अधिकारीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.