फिचर : फोटो फिचर

५० वर्षअघि यस्तो थियो धनकुटा
SHARES

भदौ १५, २०७५

    धनकुटा : पछिल्लो समय अाधुनिकताले गाँजेको धनकुटा शहर ५० वर्षअघि कस्तो थियो होला? त्यो समयमा घुमघामका लागि आएका पर्यटक र विभिन्न अन्तर्राष्‍ट्रिय संघ संस्थामा काम गर्न आएका विदेशीहरूले खिचेका तस्विरले जिज्ञासा शान्त पार्न सक्छ।

    जमेश स्कोट, जेरी योङ, व्रिअन कुके, दोरोथी इंगल गोल्डमेन, जे क्रस, बोन निचोल्स, लेरी दलोज, डेभ होहल, पेटर भोन मेर्टिनस, डा. पेटर वकेर, जन माकल र टिम क्लार्कले वि.स. २०१८ देखि २०३० का बीचमा हालको धनकुटा बजार, हिले बजार, लेउती खोला, मुलघाट र धरान-धनकुटाको गोरेटो बाटोमा खिचेका केही तस्विर–

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]