|

काठमाडौं : सरकारले करिब १४ अर्ब रूपैयाँ बराबरकाे हाेटल निर्माणकाे लागि लगानी प्रस्ताव स्वीकृत गरेकाे छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेकाे लगानी बाेर्डकाे ३२ अाैँ बैठकले याे लगानी प्रस्ताव स्वीकृत गरेकाे हाे। बाेर्डले जापान क्लब इन्टरनेशनलले होटल निर्माणको  लागि गरेको प्रस्ताव स्वीकृत गरेको हाे। जापान क्लब इन्टरनेशनलले काठमाडौं, भक्तपुर र पोखरामा होटल निर्माण गर्ने प्रस्ताव गरेको थियाे। 

उसले १३ अर्ब ९० करोडको लगानीमा ३ वटा होटल बनाउने गरी प्रस्ताव गरेकोमा बाेर्ड बैठकले स्वीकृत गरेकाे हाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.