|

वीरगज : भारतसँग सीमा जोजिएको पर्साको धोबिनीदेखि ठोरी गाउँपालिकासम्म गाडिएकामध्ये थप ५५ सीमास्तम्भ गायब छन्।

गत बैशाखमा वीरगञ्जमा नेपाल–भारतका सीमा विज्ञ र सुरक्षा अधिकारीसहितको बैठकमा पर्सामा रहेकामध्ये १०९ वटा स्तम्भ हराएका जानकारी गराइएको थियो। त्यसयता ५५ वटा थप हराएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

सीमावर्ती धोबिनी, जगरनाथपुर, जीराभवानी, पटेर्वा सुगौली र ठोरी गाउँपालिका गेत्रमा मुख्य, सहायक र साना गरी ३३८ स्तम्भ छन्। तीमध्ये पछिल्लो समय मुख्य चार र साना ५१ सीमास्तम्भ गायब छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.