|

काठमाडौं : यस वर्ष राष्ट्रगौरव पदकबाट कोही पनि सम्मानित नहुने भएका छन्। उक्त पदकका लाग उपयुक्त पात्र नभेटिएको भन्दै सरकारले कसैको पनि नाम सिफारिस नगरेको हो।

तेस्रो संविधान दिवसका अवसरमा सरकारले विभिन्न पदकबाट राष्ट्रिय ख्याति कमाएका ५०० भन्दा बढी व्यक्तिलाई बुधबार सम्मानित हुँदैछन्। 

यस वर्ष मान पदवी पदकबाट ३३३ जना, अलंकार पदकबाट ८७ जना र पदकबाट ८६ जना सम्मानित हुने गृहमन्त्रालयले जनाएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.