काठमाडाैं : असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा देशभर संविधान दिवस मनाइँदैछ।
संविधान दिवसका अवसरमा सैनिक मञ्च टुडिखेलमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। उक्त अवसरमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।