|

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार गोरखाको श्री रणसिंह दल गण र धादिङको ६ नम्बर बाहिनीको निरीक्षण गरेका छन्।

निरीक्षण भ्रमणमा थापाले गण र बाहिनीको अवस्था, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएको सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए। थापा बुधबार नै काठमाडौं फर्किएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.