प्युठान : घर लिप्दै गर्दा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
साेमबार ऐरावति गाउँ पालिका ४ धुवाङ की २६ वर्षीया सुमा भण्डारीको करेन्ट लागेर ज्यान गएको हो। दशैँको वेलामा घर लिप्ने क्रममा बिद्धुत तार सर्ट भइ करेन्ट लागेको हो।
करेन्ट लागेर घाइते भएकी भण्डारीलाई जिल्ला अस्पताल ल्याउँदै गर्दा ज्यान गएको अस्थायी प्रहरी पोष्ट धुवाङ कैरनका हवलदार जनक विकले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।