हेटौँडा : नारायणी यातायात व्यवसायी संघका पूर्वअध्यक्ष गोकर्णप्रसाद पराजुलीलाई मातृशोक परेको छ। हेटौँडा उपमहानरगपालिका ११ का वडा अध्यक्षसमेत रहेका पराजुलीकी आमा ज्ञानी पराजुलीको गत असोज २२ गते ८१ वर्षको उमेरमा निधन भएको हो।
श्वासप्रश्वाससम्बन्धी समस्याबाट पराजुलीको उपचारका क्रममा मकवानपुरको चुरे हिल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। दिवंगत पराजुलीका गोकर्ण, रमेश र दिवश गरी तीन छोरा छन्। गोकर्ण जेठा छोरा हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।