|

काठमाडौं : काठमाडौंको केन्द्रबाट करिब सात किलोमिटर दुरीमा रहेको छ टौदह। यस दहलाई मञ्जश्रीले चोभारको डाँडालाई खड्गले काटेर पानी बाहिर पठाउँदा कर्कोटक नागराज रिसाएर अनिष्ट हुने भयले कर्कोटक नागराजलाई टौदहमा विराजमान गराई शान्ति कायम गराएको विश्वास र विभिन्न धार्मिक महत्वका रूपमा लिइन्छ।

 टौदह पर्यटकीय सम्भावना पनि रहेको स्थान हो। यहाँ प्रत्येक वर्ष नागपञ्चमीका दिन मेला लाग्ने गर्दछ। यस क्षेत्रमा विभिन्न  जातका वोटविरुवा तथा किरा विभिन्न प्रजातिका पक्षीहरू रहेका छन्। 

काठमाडौंबाहिर र भित्रबाट आउने विभिन्न पर्यटकहरूको  गन्तव्य पनि हो टौदह। टौदहबाट देखिएका सूर्योदयको मनमोहक दृश्यझलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.