|

काठमाडौं : बालाजुबाट प्रहरीले आठजना जुवाडेलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बालाजुले काठमाडाैं महानगरपालिका १६ बोहोराटारस्थित माया दर्लामीको घरमा आइतबार जुवा खेलिरहेको अवस्थामा आठ जना पक्राउ गरेको जनाएको हो।

पक्राउ पर्नेमा घर धनी मायालगायत आठजना रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ५३ हजार ३०० नगदसहित बरामद गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.