|

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठकमा प्रस्तावित विधान मस्यौदालाई केन्द्रीय समिति बैठकबाट पारित गर्ने कार्यसूची रहेको छ। सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा प्रस्तावित विधान पारित गर्न खोजेको भएपनि असन्तुष्ट समूहले विरोध गरिरहेको छ।

देउवाले केन्द्रीय समितिमा पेलेर गए महासमिति बैठकमा देउवालाई असफल बनाउने रणनीति असन्तुष्ट समूहले बनाएको छ। यद्यपि बैठकमा के हुने हो भन्ने अझै टुंगो लागेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.