|

काठमाडौंः लोकसेवा आयोगले २ सय ५५ अधिकृतका लागि आवेदन खुलाएको छ। लोक सेवाले न्याय, संसद र लेखापरीक्षण समूहका लागि विज्ञापन खुलाएको हो। पुरानै सिलेबस अनुसार संसद र लेखापरीक्षणको विज्ञापन खुलाइएको हो भने न्याय सेवाका लागि सिलेबस पनि परिवर्तन भएको छ। अब न्याय सेवा दिनेहरुले पहिलो पत्रमा हुने सामान्य ज्ञान, आइक्यू र अंग्रेजीको जाँच दिनुपर्ने छैन। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.