|

काठमाडौं : नेपाल राष्ट्र बैकले प्रशासन सेवा सहायक द्वितियको अन्तिम नतिजा सार्वजनिक गरेको छ। 

लोकसेवा आगोगबाट लिखित परीक्षामा पास भएर राष्ट्रबैंकको अन्तर्वार्ताका आधारमा सफल मुख्य उम्मेदवारहरु छनोट भएको राष्ट्रबैकके जनाएको छ। 

बैकले मागेको ९६ पदमा खुलातर्फ ५३ जना, महिला १४,  आदिवासी जनजाती १२, मधेधी ९, दलित ४ अपांग २ र पिछडिएको क्षेत्रबाट २ जना छनोट भएको बैंकले जनाएको छ। 

 हेर्नुहोस् को–को भए पास

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.