|

रुकुम : रुकुम पूर्वका अधिकांश क्षेत्र हिउँले ढाकिएको छ। रुकुम पूर्व हिमाली जिल्ला भएकाले यहाँका अधिकांश क्षेत्रमा हिउँ पर्ने गर्दछ।

यस जिल्लामा पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिका गरी तीन स्थानीय छन्। तीन वटै स्थानीय तहका अधिकांश क्षेत्रमा हिमपात हुने गर्दछ। यस क्षेत्रमा बुधबारदेखि निरन्तर हिउँ परिरहेको छ। अझै पनि मौसम खुलेको छैन।

वर्षा र हिउँ परिराखेकाले हिउँ पग्लिने र पर्ने क्रम जारी रहँदा जनजीवन प्रभावित बनेको छ। किसानहरु भने बाली सप्रिने आशले खुसी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.