काठमाडौं : गायक दिपक चौलागाईको सिङ्गल मिङ्गल बजारमा आएको छ।
अस्ट्रेलियामा छायान्कन गरिएको गीतमा हाइ फाइभ कृउको डान्स रहेको छ। गीतमा मिलन विष्टको शब्द र नविन रावलको संगीत रहेको छ। सैलेश हमाल, रिह शर्मा र गौरव घिमिरेले कोरियोग्राफी गरेका छन्। शैलेश हमाल, सब्बु बास्तोला, गौरव घिमिरे, रिह शर्मा, निस्चल खड्का, अन्जु भन्डारीले गितमा अभिनय गरेका छन् भने म्युजिक भिडियोको निर्देशन सबिन किशोर मैनालीले गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।