|
File Photo

काठमाडौं : फागुन ३ भित्र कर्मचारी समायोज सक्ने सरकारको लक्ष्य एकतिहाइ मात्रै पूरा भएको छ। 

७७ हजार कर्मचारीले समायोजनको फारम भरेकोमा अहिलेसम्म ३० प्रतिशत अर्थात २२ हजार ९ सर १७ कर्मचारी मात्रै समायोजन भएका छन्। 

संघीय मामिला तथा समान्य प्रशासन मन्त्तलायका  प्रवक्ता सुरेश अधिकारीले संघमा १७ हजार २ सय ७९ र प्रदेशमा २ हजार ४ सय ४८ कर्मचारी समायोजन भएको बताए। सबैभन्दा ठूलो दरबन्दी हिस्सा रहेको स्थानीय तहमा ३ हजार १ सय ९० कर्मचारी समायोजन भएका छन भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। सचिवस्तरमा ५७ जना सबै संघमा समायोजन भएका छन्। सहसचिव स्तरका ६ सय ७६ को समायोजन सकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.