|

काठमाडौं :  नेपाल वायुसेवा निगममा विभिन्न तहमा १७६ जना कर्मचारी माग गरेको छ। 

लोकसेवा आयोगबाट खुल्ला प्रतियोगिताद्वारा स्थायीरूपले पूर्ति गरिने विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको हो। दरखास्त दिन बिहान ११ बजे देखि अपराह्न ३ बजेसम्म दरखास्त दिन सकिने छ। 

हेर्नुहाेस् विज्ञापन– 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.