|

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले ४० प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरीले ४० एसपीको बिहीबार सरुवा गरेको हो।

नयाँ सरुवा भएर दिशेनराज मैनाली झापा, दुर्गा सिंह ललितपुर, भुपेन्द्रबहादुर खत्री रौतहट शेखर खनाल धनुषा पुगेका छन्।

पढ्नुहोस् सरुवाको पूर्ण सूचीः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.