|

काठमाडौं : सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल सम्पर्कमा आएकी छन्। प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले सांसद मल्ल सम्पर्कमा आएको जानकारी दिए।

उनी दुर्गम ठाउँमा रहेको र सम्पर्क हुन नसकेको प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। केही बेरअघि उनी अपहरणमा परेकाे खबर सार्वजनिक भएको थियो।

उनी सम्पर्कमा आएको भए पनि उनी अपहरणमा परेकी हुन् वा होइनन् भन्ने कुरा अझै खुलाइएको छैन। प्रहरीले उनी दुर्गममा रहेकाले केही बरेअघि सम्पर्क हुन नसकेको र अहिले सम्पर्क भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.