|

काठमाडौं : नेकपा एमालेका भातृ संगठनहरु युवा संघ नेपाल र अनेरास्ववियुले संविधान संशोधन विधेयकको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन्। सडकमा उत्रेका सयौँ कार्यकर्ताले संविधान संशोधन विधेयकको विरोधमा नारा लगाएका थिए। 

व्यवस्थापिका संसद भवन नजिकै नयाँ बानेश्वर चोकनजिक टायर बालेर उनीहरुले प्रदर्शन गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.