| (Friday, 29 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौंः सुन्दर पर्यटकीय नगरी पोखरामा जाडो मौसम सकिनै लाग्दा आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडभाड छ। पोखराको फेवातालमा ढुंगा चढ्ने, तालबाराही मन्दिरको दर्शन गर्ने तथा पोखराको दृश्य नियाल्नेहरुको भिडभाड देखिन्छ। तस्बिरमा हेरौँ मनमोहक पोखराः
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।