काठमाडौं : रंगकर्मी सरिता लामिछानेले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन्।
उनले निर्वाचनका लागि आफूअध्यक्ष पदको दाबेदार भएको र सोही अनुसार उम्मेदवारी दिएको भन्दै आफूलाई सहयोग गर्नसमेत सबै चलचित्रकर्मीलाई अपिल गरेकी छिन्।
संघको निर्वाचन चैत २३ गते हुँदैछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।