|

गुल्मी : जिल्लामा एसइई दिनबाट ४१ जना वञ्चित भएका छन्। चैत १० गते आइतबारबाट सुरु हुने एसइई परीक्षामा ४१ जना मध्ये २८ जना छात्रा र १३ जना छात्र रहेको  शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ। 

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेका अनुसार ४१ जना छात्र छात्राले नियमित विद्यालयमा हाजिर नभएको, विद्यालय संचालनमा आएको दिनको ७५ प्रतिशत दिन विद्यायमा हाजिर नभएका कारण उनीहरू परीक्षा दिनबाट वञ्चित भएको जानकारी दिए। घिमिरेका अनुसार गुल्मी जिल्लामा कूल २७ वटा केन्द्रहरू निर्धारण गरिएको भन्दै एसइई परीक्षा शान्त वातावरणमा संपन्न गर्ने गरी व्यवस्था मिलाएको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.