समाज

वडाध्यक्ष भारतीको निधन
SHARES

चैत १०, २०७५

    कपिलवस्तु : शिवराज नगरपालिका–१० की वडाध्यक्ष सकुन्तला भारतीको निधन भएको छ। भारतीको शनिबार बिहान लालपुरस्थित निवासमा निधन भएको हो।

    ७६ वर्षीय भारती स्थानीय तहको चुनाबमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्षमा विजय भएकी थिइन्। उनको आइतबार मात्र उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]