|

कपिलवस्तु : शिवराज नगरपालिका–१० की वडाध्यक्ष सकुन्तला भारतीको निधन भएको छ। भारतीको शनिबार बिहान लालपुरस्थित निवासमा निधन भएको हो।

७६ वर्षीय भारती स्थानीय तहको चुनाबमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्षमा विजय भएकी थिइन्। उनको आइतबार मात्र उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.