|

जनकपुरधाम : आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा जनधनको ठूलो क्षति गरेको छ। 

साँझ ७ बजे गएको हावाहुरीले अहिलेसम्म ३१ जनाको मृत्यु र सयौं घाइते भएका छन्े। घरको छानो, पर्खाल, विद्युतको पोलमा क्षति पुर्‍याएको छ। बारासँग भारतीय सिमाना जोडिएको सुवर्ण गाउँपालिका र फेटा गाउँपालिकामा व्यापक क्षति भएको स्थानीय पत्रकार विनोदकुमार महतोले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.