जनकपुरधाम : आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा जनधनको ठूलो क्षति गरेको छ।
साँझ ७ बजे गएको हावाहुरीले अहिलेसम्म ३१ जनाको मृत्यु र सयौं घाइते भएका छन्े। घरको छानो, पर्खाल, विद्युतको पोलमा क्षति पुर्याएको छ। बारासँग भारतीय सिमाना जोडिएको सुवर्ण गाउँपालिका र फेटा गाउँपालिकामा व्यापक क्षति भएको स्थानीय पत्रकार विनोदकुमार महतोले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।