|

काठमाडौं :  केही दिन अघि मात्र बारा र पर्सामा हावाहुरीले तहसनहस बनाएको विषयवस्तुलाई केन्द्रीत गरिएको गीत सार्वजनिक भएको छ। गीतमा हावाहुरी क्षति बनाएको विषयवस्तु समेटिएको छ।

गीतमा  भूषण खतिवडा र दीपा पन्तको स्वर रहेको छ। पदमबहादुर निरौलाको शब्द रहेको गीतमा  संगीत स्वंय खतिवडाको रहेको छ। गीतको भिडियोमा बारा र पर्साका हुरीबाट भएको क्षति र त्यसको राहत तथा उद्धार गर्दाका केही फुटेजहरू समावेश गरिएको छ।

भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.