|
फोटो : दिपक के सी

काठमाडौं : आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले बिहीबार सिंहदरबार 'घेर्‍यो'। शान्ति बाटिकाबाट निस्केको जुलस हनुमानस्थान पुगेर धर्नामा परिणत भयो। जोशका साथ झण्डा बोकेर सडकमा उत्रेका विप्लवका कार्यकर्तालाई वर्षाले पार्नु पीर पार्‍यो। जुलुसमा सहभागीहरु हनुमानस्थान के पुगेका थिए, पानी पर्न थाल्यो। वर्षाको बिच पनि उनीहरुको धर्ना भने रोकिएन। बरु छाता बोकेका माओवादी कार्यकर्ताहरुले छाता निकाले र पानीमा रुझ्नबाट जोगिने कोसिस गरे। फोटोमा हेर्नुस् पानीमा भिज्दै सिंहदरबार घेराउमा सहभागीहरुलाईः 

काठमाडौंको शान्तिवाटिका, रत्नपार्क, भृकुटीमण्डप, सुन्धारा, माइतीघर, बबरमहलबाट निकालेको विरोध जुलुस हनुमानस्थानमा आई धर्नामा परिणत भएको थियो।
Read more at: http://thahakhabar.com/news/667

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.