|

पोखरा : गण्डकी प्रदेशको हिउँदे अधिवेशन विभिन्न ६ विधेयक पास गरेर सम्पन्न भएको छ। आइतबारको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई समृद्ध बनाउने भनाइ दोहोर्‍याए । उनले बितेको १४ महिनामा अपेक्षित काम गर्न भने नसकेको स्वीकारे।

‘हामीले अपेक्षा अनुसारको काम गर्न नसकेको सत्य हो,’ उनले भने, ‘कर्मचारी अभाव ज्यूँकात्यूँ छन्। अन्तर प्रदेश परिषदको बैठकमा भएको सम्झौता कार्यान्वयन संघ सरकारले गरेन।’ उनले चालु आर्थिक वर्षमा जम्मा बजेटको ८० प्रतिशत खर्च हुने विश्वास व्यक्त गरे। उनले यो वर्ष प्रदेश सञ्चालनको लागि ऐन नियममा बितेको र आगामी वर्ष विकास निर्माणमा बित्ने दाबी गरे । मुख्यमन्त्रीले सरकारले अहिलेसम्म गरेको कामलाई बुँदागत रूपमा प्रस्तुत गरेका थिए। 

यी हुन् गण्डकी सरकारका १४ महिनाका काम–
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.