कुलेखानी : मकवानपुरको थाहा नगरपालिका-४ मा पर्ने चित्लाङ र इन्द्रसरोवर गाउँपालिका-१ पर्ने मार्खु बजारले जो कोहीको मन लोभ्याउँछ। यहाँको हरियाली र मनमोहक दृश्यले सबैको ध्यान खिच्छ।
संघीय सरकारको राजधानी काठमाडौँबाट नजिकै रहेकाे पर्यटकीय क्षेत्रको रूपमा परिचित चित्लाङ र मार्खुमा पर्यटकको रोजाइमा पर्दै आएको छ। सुन्दर र हरियाली मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटक तानेको छ। मार्फुबजार नजिकै रहेको इन्द्रसरोवर रहेको छ। यो नेपालको मानव निर्मित सबैभन्दा ठूलो ताल हो।
यो तालमा पोखराको फेवातालमा जस्तै ढुंगाको सफरसमेत गर्न पाइन्छ।
हेनुहोस् फोटोमा
तपाईंको ईमेल गोप्य राखिनेछ ।