|

पाल्पा :  पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ।

लु १ ज १९४१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा पाँच  जनाको मृत्यु भएको खबर आएको पाल्पाका एसपी विश्वमणि पोखरेलले बताए।

निस्दी गाउँपालिका सात  हुवासबाट भिरपानी तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो। जिपमा कति सवार थिए भन्ने खुल्न सकेको छैन। प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.