समाज

घुम्ती शिविरमा लिए २७९ जनाले नागरिकता
SHARES

बैशाख २९, २०७६

    दैलेख : भैरवी गाउँपालिकामा सञ्चालित दुई दिने घुम्ती शिविरमा २७९ जनाले नागरिकताको प्रमाणपत्र लिएका छन्।

    डाँडीमाडीमा शुक्रबार सञ्चालित शिविरबाट १४३ जना र भाटिचौवरमा सञ्चालित शिविरबाट १३६ जना गरी २७९ जनाले नागरिकताको प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए।

    नागरिकता सँगै फोटो सहितको मतदाता नामावली पनि सङ्कलन गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]