|

दैलेख : भैरवी गाउँपालिकामा सञ्चालित दुई दिने घुम्ती शिविरमा २७९ जनाले नागरिकताको प्रमाणपत्र लिएका छन्।

डाँडीमाडीमा शुक्रबार सञ्चालित शिविरबाट १४३ जना र भाटिचौवरमा सञ्चालित शिविरबाट १३६ जना गरी २७९ जनाले नागरिकताको प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए।

नागरिकता सँगै फोटो सहितको मतदाता नामावली पनि सङ्कलन गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.