|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको भेटमा चीनको युनान प्रान्तको कुन्मिन शहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इस्ट एशिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर’ का विषयमा छलफल भएको बताइएको छ।

साथै नेपाल–चीन सम्बन्धका विविधि आयाममा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.