भारतमा सम्पन्न लोकसभा चुनावको जारी गणनामा भारतीय जनता पार्टी बलियो देखिँदै गर्दा मिडियासामु झुल्किएकी प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेनले समर्थकहरुलाई धन्यवाद ज्ञापन गरेकी छिन्। उनले बिहीबार बिहान गान्धीनगर नजिकै रहेको निवासबाहिर आएर समर्थकहरुलाई धन्यवाद दिएकी हुन्। सो क्रममा मोदीसमर्थित नारा लागेको थियो।
Gujarat: Prime Minister Narendra Modi's mother Heeraben Modi greets the media outside her residence in Gandhinagar. pic.twitter.com/yR2Zi9eeL1
— ANI (@ANI) May 23, 2019
मोदीले चुनाव शुरु हुनुअघि आमाको आशिर्वाद लिएका थिए। वाणरासीबाट चुनाव लडेका मोदी प्रतिद्वन्दीभन्दा भारी मतले अगाडि छन्।
#WATCH PM Narendra Modi meets his mother Heeraben Modi at her residence in Gandhinagar and takes her blessings. #Gujarat pic.twitter.com/uRGsGX0fcw
— ANI (@ANI) April 23, 2019
तपाईंको ईमेल गोप्य राखिनेछ ।