|

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राष्ट्रियसभामा दर्ता गराएको गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकविरुद्ध  काठमाडौंमा प्रदर्शन र विभिन्न विरोधका कार्यक्रमहरू जारी नै छन्। यसै क्रममा बुधबार वसन्तपुरमा दिउँसै मैन बत्ती लिएर सरकार र जनप्रतिनिधि खोज्दै सांकेतिक जुलुससहित नगर परिक्रमा गरिएको छ।

बुधबार दबाबमुलक जुलुसले इन्द्र जात्रामा जात्राले परिक्रमा गरिने रुटमा दिउँसै मैन बत्ती हातमा लिएर जुलुस परिक्रमा गरी न्युरोडको जुद्द सालिकमा भेला भएर कोणसभाको आयोजना गरिएको थियो।

हेर्नुहोस् फोटो : 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.