फिचर : फोटो फिचर

मैन बत्ती बालेर सरकार खोज्दै गुठी विधेयकको विरोध, फोटो फिचर
SHARES

जेठ २९, २०७६

    काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राष्ट्रियसभामा दर्ता गराएको गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकविरुद्ध  काठमाडौंमा प्रदर्शन र विभिन्न विरोधका कार्यक्रमहरू जारी नै छन्। यसै क्रममा बुधबार वसन्तपुरमा दिउँसै मैन बत्ती लिएर सरकार र जनप्रतिनिधि खोज्दै सांकेतिक जुलुससहित नगर परिक्रमा गरिएको छ।

    बुधबार दबाबमुलक जुलुसले इन्द्र जात्रामा जात्राले परिक्रमा गरिने रुटमा दिउँसै मैन बत्ती हातमा लिएर जुलुस परिक्रमा गरी न्युरोडको जुद्द सालिकमा भेला भएर कोणसभाको आयोजना गरिएको थियो।

    हेर्नुहोस् फोटो : 

     

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]