समाज

सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढ्यो
SHARES

असार १ गतेदेखि लागू हुने

जेठ ३०, २०७६

    काठमाडौं : सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातको भाडा अधिकतम् १२ प्रतिशतसम्म वृद्धि गरिएको हो।

    ‘पेट्रोलियम पदार्थदेखि अन्य सबै कुराको अध्ययन गरेर वैज्ञानिक भाडा दर निर्धारण गरिएको हो’, यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले थाहाखबरसँग भने, ‘लामो छोटो रुट हेरेर १० देखि १२ प्रतिशको बीचमा भाडा वृद्धि भएको छ।’

    २०६९ सालदेखि सार्वजनिक सवारीको भाडा वृद्धि भएको थिए। करिब ७ वर्षपछि सरकारले भाडा बढाएको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]