|

काठमाडौं : गुठी विधेयक खारेजीको माग गर्दै अहिले हेरेक दिन उपत्यकाका विभिन्न ठाँउमा प्रदर्शन भइरहेका छन। यसै क्रममा शुक्रबार पाटन र मंगलबजार क्षेत्रमा मसाल जुलुस निकालिएको छ। विधेयकमा राखिएका प्रावधानले गुठीको अस्तित्व मास्ने भन्दै काठमाडौं उपत्यकाका गुठियार र संरक्षणकर्मी सरकारविरुद्ध आन्दोलनमा छन्।

गुठी विधेयकले नेवार संस्कृतिमाथि प्रहार गरेको भन्दै नेवार समुदायले विभिन्न किसिमले विरोध गरिरहेका छन्। हातमा मसाल लिएर विधेयक र सरकारको विरोध गर्दै विशाल जनसमुदायले नगर परिक्रमा गरिएको थियो। 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.