|

काठमाडौं : गर्मीको सिजन यतिबेला पानी नपरेको कारण झन्झन् गर्मी चर्किएको भएको छ। गर्मीका कारण तराईका कतिपय विद्यालयहरूले छुट्टी नै दिएका छन्। पहाड तराई सबैतिर गर्मी छल्न मानिसहरू अनेक उपायहरू गरिरहेका हुन्छन्। घर, कोठा वा अफिसमा पंखा वा एसी गर्मीबाट जोगाउने माध्याम हुन्।   

तर, गर्मी मेटाउनका लागि यी साना केटाकेटीहरूले पौडीको माध्यम रोजेका छन्। कीर्तिपुरको देवपोखरीमा केटाकेटीहरू फोहोरको पर्बाह नगरी पौडीमा रमाइरहेका  देख्‍न सकिन्छ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.