|
फाइल फोटो

काठमाडौं : सरकारले संसदमा दर्ता गरेको गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७६ फिर्तालिएको छ।

 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उक्त विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन्।

गुठी विधेयकलाई लिएर संसददेखि सडकसम्म व्यापक विरोध भएको थियो। काठमाडौं उपत्यकाका नेवार समुदायले सडकमा उत्रिएर उक्त विधेयकको विरोध गर्दै आएका थिए।

पढ्नुहोस् विज्ञप्तिः

भिडियोः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.