|

काठमाडौं : यो वर्ष ढिलो गरेर मनसुन सुरु भएको छ। काठमाडौं उपत्यकामा त अझै राम्रोसँग वर्षात् सुरु भइसकेको छैन। शनिबारदेखि केही वर्षात भइरहेको छ। 

वर्षात नहुँदा आकाशे पानीमा भरपर्नेबाहेक किसानलाई अर्को विकल्प छैन। खोलाखोल्साको पानीले सिँचाइ भेट्ने किसानलाई भने रोपाइँको चटारो सुरु भइसकेको छ। 

उपत्यकामा अघिल्ला वर्षभन्दा यो वर्ष रोपाइँ ढिलो सुरु भएको छ। मेसिनबाट खोलाको पानी तानेर भक्तपुरका किसानले रोपाइँ थालेका छन्। भक्तपुरका चाँगुनारायण नगरपालिकास्थित पिखेलका किसानहरू यो वर्षको रोपाइँमा जुटिसकेका छन्।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.