|

कास्कीनेत्रविक्रम चन्द विप्लव समूहका लमजुङका जिल्ला नेता कास्कीमा पक्राउ परेका छन्।

लमजुङ सेक्रेटरी विनोद सोनाम कास्की पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। 

पक्राउ परेका सोनाममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.