|

काठमाडौं : खेल क्षेत्रबाट नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलकर्मी र खेल संस्थालाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७५ कार्यक्रम मंगलबार नेपाल प्रज्ञाभवन कमलादीमा सम्पन्न भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको उक्त अवार्ड कार्यक्रममा बिजेताहरूलाई पुरस्कार तथा सम्मान गरिएको थियो।

उत्कृष्ट खेलाडीलाइ अवार्ड र सम्मान गरिनुका साथै कलाकार तथा खेलाडीहरूले रमाइलो नृत्य तथा सांकृतिक कार्यक्रम पस्तुत गरिएको थिए। यसै रमाइलोका झलक केहि फोटोमा :

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.