फिचर : फोटो फिचर

पल्सर अवार्डमा खेलाडीले देखाए कला, फोटो फिचर
SHARES

असार १७, २०७६

    काठमाडौं : खेल क्षेत्रबाट नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलकर्मी र खेल संस्थालाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७५ कार्यक्रम मंगलबार नेपाल प्रज्ञाभवन कमलादीमा सम्पन्न भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको उक्त अवार्ड कार्यक्रममा बिजेताहरूलाई पुरस्कार तथा सम्मान गरिएको थियो।

    उत्कृष्ट खेलाडीलाइ अवार्ड र सम्मान गरिनुका साथै कलाकार तथा खेलाडीहरूले रमाइलो नृत्य तथा सांकृतिक कार्यक्रम पस्तुत गरिएको थिए। यसै रमाइलोका झलक केहि फोटोमा :

     

     

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]