काठमाडौं : अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) ले बिहीबार काठमाडौंमा जगन्नाथ रथयात्राकाे आयाेजना गरेकाे छ।
गुरु जगन्नाथप्रति सम्मान व्यक्त गर्दै कृष्ण भक्तावलम्वीले जगन्नाथ रथयात्राकाे आयाेजना गर्ने गरेका छन्। जगन्नाथ रथयात्रा उपत्यकाकाे कमलपाेखरीबाट सुरु भइ पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, न्युरोड, जमल, दरबारमार्ग हुँदै पुन: कमलपोखरीमा नै आएर समापान भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।