समाज

करेन्ट लागेर किशोरको मृत्यु
SHARES

असार २४, २०७६

    हेटौंडाः मकवानपुरमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

    मकवानपुरको मनहरी गाउँपालिका ६ रुपाचुरीमा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको हो। साेमबार साढे ८ बजेको समयमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रुपाचुरीका १६ वर्षीय सञ्चलाल प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    विद्युतीय लाइनमा मोवाइल चार्ज गर्ने क्रममा एक्कासी करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]