फिचर : फोटो फिचर

पानी परेपछि राजधानीका सडक (फोटो फिचर)
SHARES

असार २६, २०७६

    काठमाडौं :  राजधानीका सडक व्यवस्थित हुन नसक्दा यात्रुले निकै सास्ती भोग्नु गरेको छ।  

    पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ।  राजधानीका सडकमा रहेका खाल्डाखुल्डी नपुरिँदा वर्षामा पानीको दह जम्ने गरेको छ।  पानीको पोखरीले यात्रुलाई बस चढ्न समेत मुस्किल हुने गरेको छ। सडकको दूरावस्थाले घाम लाग्दा अध्याधिक धुलो उड्ने  गर्छ। 

    पानी परेपछि उपत्यकाका सडक  

     

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]