|

चाणक्य भन्छन्, विचार नगरी खर्च गर्ने, असहाय भएर पनि कलह मत पराउने, अर्काकी श्रीमती भोगको लालसा राख्ने मानिस चाँडै नष्ट भएर जान्छन्।

अति क्रोध, कटु वचन, दरिद्रता, आफ्नाहरूसित वैरभाव, नीचसँगको संगत, कुलहीनको सेवा, मानिसका लागि यी पक्कै पनि राम्रा स‌ंकेत होइनन्। यिनले चाँडै नै नरकमा पुर्‍याउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.