|
फाइल फोटो

इटहरी : सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेकभन्दा माथि पुगेको छ। सुक्रबार साँझ ७ बजेको मापनअनुसार कोशीमा पानीको बहाव २ लाख १७  हजार ५१५ क्युसेक रहेको जिल्ला प्रसासन कार्यालयले जनाको छ।

कोशी व्यारेजमा हाल पानी निकासीको लागि ५६ मध्ये २९ वटा ढोका खोलिएका  छन्। पानीको बहावमा निरन्तर वृद्धि भएसँगै व्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ।

कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.