छापा

विपदजन्य घटनामा ४० वर्षमा ४० हजारकै मृत्यु
SHARES

असार २८, २०७६

    काठमाडौं : गृह मन्त्रालयका अनुसार विगत ४० वर्षको अवधिमा बाढीपहिरो र विभिन्न प्रकारका विपदजन्य घटनामा परी ४० हजारभन्दा बढीको मृत्यु भएको छ।

    यस अवधिमा विपदका २२ हजार ३७२ घटना भएका छन्। जसका कारण ३१० जना अहिले पनि बेपत्ताको सूचीमा रहेको गृह मन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन महाशाखाले जानकारी दिएको छ। विपदबाट सो अवधिमा ५९ लाख ३२ हजार १२ घरपरिपार प्रत्यक्ष प्रभावित भएका छन् भने ३५ हजारभन्दा बढी घर पूर्ण रुपमा क्षति भएको समाचार राजधानी दैनिकमा छ।

    गृहमन्त्रालयका अनुसार यस अवधिमा राजमार्ग तथा भिरालो पहाडमा गरी दुई हजारभन्दा बढी पहिरो गएको छ। यसैगरी यस अवधिमा मुसलधारे वर्षा, बाढीपहिरोले गरी ४२ हजार ९०० हेक्टर भूमागमा क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]