|

काठमाडौँं : विश्वकप क्रिकेटको फाइनल भिडन्त सुपर ओभरमा पुगेको छ । लर्डसमा टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले पहिलो ब्याटिङ गर्दै बनाएको २४१ रनको पछ्याएको इङ्ल्यान्डले पनि त्यति नै रन बनाएपछि उपाधि भिडन्त सुपर ओभरमा हुने भएको हो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.